Comments Add Comment

सत्य निरुपण आयोग पुनर्गठन गर्न डा. केसीको माग

२३ फागुन, काठमाडौं । प्रा. डा. गोविन्द केसीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानबिन आयोग पुनगर्ठन गर्न माग गरेका छन् । आयोगमा पीडितको विश्वास वितेका विज्ञहरुलाई नियुक्त गर्नुपर्ने उनको माग छ ।

डा. केसीले बिहीबार पत्रकार सम्मेलन गरी सातबेँदु माग अघि सारेका छन् । उनको मागको चौथो बुँदामा भनिएको छ, ‘आयोग पुनर्गठन गर्दा विगतमा झैं दलीय भागवण्डाका आधारमा नभई पीडितको विश्वास जितेका योग्य र सक्षम विज्ञशरुलाई नियुक्त गरियोस् ।’

द्वन्द्वकालका जघन्य तथा मानवता विरोधी अपराधका दोषीलाई अन्तराष्ट्रिय कानुन अनसरार दण्डित हुने सुनिश्चित गर्नुपर्ने उनको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment