Comments Add Comment

राजदूत आचार्य र कार्कीको बढुवा

भारत र अमेरिकाका राजदूतले मन्त्रीसरह सुविधा पाउने

३० फागुन, काठमाडौं । सरकारले भारत र अमेरिकका लागि नेपाली राजदूतलाई मन्त्रीसरह सुविधा दिने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले दुई देशको राजदूतको मात्र सुविधा बढाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

हाल भारतमा निलाम्बर आचार्य र अमेरिकामा अर्जुन कार्की नेपाली राजदूत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment