Comments Add Comment

दराज ब्राण्ड डेलाई सोनीको साथ

३० फागुन, काठमाडौं । अनलाइन सपिङ साइट दराजले आफ्नो ब्राण्ड डे शृंखला यही मार्च १५, २०१९ का दिन प्रख्यात ब्राण्ड सोनीको साथमा गर्ने भएको छ ।

मध्यरातबाट शुरु भई मार्च १५ तारिखको राती २३ः५९ बजेसम्म उपभोक्ताहरुले दराजमार्फत् सोनीका खास अफरहरुको मज्जा लिन सक्नेछन । उक्त दिनमा सोनीको विभिन्न उत्पादनहरु जस्तै फोन, क्यामेरा, टिभी, साथै अन्य समानहरुमा विशेष छुट, आकर्षक उपहारहरु तथारु ५,००० सम्मको संग्रहणीय भाउचरहरु प्रदान गरिनेछ ।

विषेश गरी फोनहरुमा ५२ प्रतिशत सम्मको, टिभीहरुमा ३७ प्रतिशतसम्मको, क्यामेराहरुमा २७ प्रतिशतसम्मको, र एक्सेसरीजहरुमा ८० प्रतिशतसम्मको छुट प्रदान गरिनेछ छ । साथै उपभोक्ताहरुले विशेस क्यामेरा मोडलहरु खरीद गर्दा रु १७,००० सम्मको र प्ले स्टेशन खरीद गर्दा रु १६,००० सम्मको उपहार पाउनेछन् ।

सोनी विश्वकै सबै भन्दा ठूलो कम्पनीहरुमा पर्दछ । सोनीेका उत्पादनहरुउत्कृष्ट गुण्स्तरको तथाविश्वसनीय हुने भएकाले विश्वभरी लोकपि्  य छन् । संसारको सबैभन्दा पहिलो ˆलपी डीस्क देखि लिएर संसारको सबैभन्दा पहिलो ओलेड टिभिको निर्माण सोनीलेनै गरेको हो ।

साथै वाकम्यान र प्ले स्टेशन जस्ता लोकप्रिय उपकरणहरुको आविष्कार पनि सोनीले गरेको हो । सोनीका यस्ता महानउपकरणहरुले हाम्रो जीवन अझ सहज, कुशल र रमाइलो बनाएको छ । र अब एकदिनको लागि मात्र लागु हुनेे दराजको ब्राण्ड डे मा, नयाँ तथा पुराना उपभोक्ताहरुलेेे सोनीका सर्वोत्तम अफरहरुको मज्ज्ाा लिन सक्नुहुनेछन् ।

साथसाथै उपभोक्ताहरुले सोनीको एक्सपेरिया एल वान फोन जित्ने मौका पनि पाउेछन् । त्यसका लागि उपभोक्ताहरुले दराजमा सोनीको स्टोर फलो गर्नुपर्नेछ । अतः दराजले प्रस्तुत गरेको सोनीको विशेष कारोबारहरुको निसंकोच भरपूर आनन्द लिन तयार हुन कम्पनीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment