Comments Add Comment

एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको गोलबजारमा

३० फागुन, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सिरहाको गोलबजारमा नयाँ शाखा स्थापना गरेको छ ।

बैंकले गोलबजार नगरपालिका वडा नम्बर ४ मा शाखा विस्तार गरेको हो । नयाँ शाखाको गोलबजार नगरपालिकाका प्रमुख देवनाथ शाहले बिहीबार आयोजित कार्यक्रमका बीच उद्घाटन गरे ।

बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment