Comments Add Comment

च्याम्पियन्स लिग : बार्सिलोना र म्यानचेष्टर युनाइटेड भिड्ने

१ चैत, काठमाडौं । च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा बार्सिलोना र म्यानचेष्टर युनाइटेड भिड्ने भएका छन् ।

शुक्रबार भएको ड्रमा ला लिगा लिडर बार्सिलोनाले युनाइटेड प्रतिद्वन्द्वी पाएको थियो । यसअघि २०११ मा फाइनलमा दुई टिम भिडेका थिए, जसमा बार्सिलोना विजयी भएको थियो ।

यस्तै प्रिमियर लिग लिडर म्यानचेष्टर सिटीले लिग टिम टोटनह्यामसँग खेल्ने भएको छ ।

यसैगरी लिभरपुल र पार्टो तथा अयाक्सले युभेन्टस प्रतिद्वन्द्वी पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment