Comments Add Comment

एलजीले ल्यायो घरबाहिरबाटै स्मार्ट फोनले वासिङ मेसिन चलाउने प्रविधि

३ चैत, काठमाडौं । एलजी सोरुम मिनभवनमा भएको नयाँ प्रोडक्ट लन्च कार्यक्रममा एलजीले आफ्नो होम अप्लाइन्सेस (वासिङ मेसिन, डिसवासर र फ्रिजमा) एलजी स्मार्ट थिंक भन्ने टेक्नोलोजि प्रस्तुत गरेको छ ।

यस प्रविधिअन्तर्गत एलजीको फ्रिज, वासिङ्ग मेसिन र डिसवासरलाई स्र्माट फोनको सहायताले घरमा बसि बसि अथवा संसारको कुनैपनि कुनाबाट चलाउन र कन्ट्रोल गर्न सकिन्छ ।

यसका साथै लोयल्टी प्रोग्राम पनि ल्याएको छ । यस प्रोग्राम अन्तर्गत ग्राहकवर्गहरुले सिजी इलेक्ट्रोनिक्सका कुनैपनि सामान खरिद गरे बापत थप सुविधा पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment