Comments Add Comment

मलेसियामा नेपाली यु-१९ क्रिकेट टीम यसरी गर्दैछ तयारी

२५ चैत, काठमाडौं । मलेसियामा यही अप्रिल १० देखि १८ तारिखसम्म हुने आईसीसी यू–१९ विश्वकपको एसिया क्षेत्र छनोट  नजिकिदै गर्दा नेपाली टिम अभ्यासमा व्यस्त छ ।

नेपाली क्रिकेट टिमको उत्साह प्रतियोगिता आउनुभन्दा पनि विश्वकपमा छनोट हुने विश्वासले बढेको छ ।

प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, यूएई, सिंगापुर, कुवेत र ओमान रहेका छन् । पहिलो पटक रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप छनोट खेल्दै गरेको नेपालले विश्वकप यात्रा पार गर्ला ?

तस्वीर सौजन्य : रमन शिवाकोटी

हेर्नुहोस् तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment