Comments Add Comment

वीर अस्पतालका डाक्टरलाई काममा फर्किन कर्मचारी युनियनको आग्रह

२७ चैत,काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी युनियन वीर अस्पतालले आन्दोलरत सरकारी चिकित्सकलाई सेवामा फर्किन आग्रह गरेको छ ।

युनियनका सचिव दीपक मुडवरीले बुधबार विज्ञप्ति जारी गरि जायज मागलाई वार्ताकै माध्यमबाट समाधाख खोज्दै विरामीको सेवामा फर्किन अपिल गरेका हुन् ।

सरकारी चिकित्सकको आन्दोलनले देशकै सबैभन्दा ठूलो वीर अस्पतालमा आउने हजारौ विरामी मर्कामा परेको भन्दै कर्मचारी युनियनले वार्ताबाट समस्याको समाधान खोज्न सरकार तथा चिकित्सकसँग आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment