Comments Add Comment

पापी लोग्ने, श्रीमतीलाई कुकुरसँग सम्भोग गर्न लगाउने !

पति–पत्नीको नाता विश्वासमा टिकेको हुन्छ । यो सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको एक अर्कामा माया र सम्मान हो ।

तर भारतमा भने एकजना पुरुषले आफ्नी पत्नीलाई सर्मनाक काममा लगाउने गरेको खुलासा भएको छ ।

कर्नाटकको बेलागावीमा बस्ने ती पुरुषले आफ्नी पत्नीलाई जबर्जस्ती अश्लील फिल्म देखाउँथे र उनीसँग अप्राकृतिक सम्भोग क्रिडा गर्दथे ।

यतिमात्र होइन उनले पत्नीलाई कुकुरसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाउँदथे । पीडित महिलाका अनुसार लोग्नेले धम्की दिएर उनलाई कुकुरसँग सेक्स गर्न बाध्य बनाउने गरेका थिए । कुकुरसँग सेक्स नगरेमा तीनजना छोराछोरीलाई घरबाट निकालिदिने धम्की दिन्थे उनले ।

पत्नीको उजुरीका आधारमा पुलिसले ती पुरुषलाई पक्राउ समेत गर्यो । उनीविरुद्ध अदालतमा मुद्दा दायर गरियो । अदालतले ती पुरुषविरुद्ध कठोर सजाय गरेको छ । उनलाई १० वर्षको जेल र ११ हजार भारु जरिवानाको फैसला अदालतले गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment