Comments Add Comment

बजाजको नयाँ शोरुम अर्घाखाँचीको सन्धिखर्कमा

११ बैशाख, काठमाडाैं । एचएच बजाजले नयाँ शोरुम ‘बस्याल ब्रदर्स् अटोलिङ्क’ अर्घाखाँचीको सन्धिखर्कमा संचालनमा ल्याएको छ ।

अटो मोबाइल ब्राण्ड हन्सराज हुलासचन्द एण्ड कम्पनी नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक हो ।

एचएच बजाज ग्राहकले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य प्रदान गर्न सधैँ प्रतिबद्ध रहेको कम्पनीको दाबी छ । नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने कम्पनीले जनाएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हन्सराज हुलासचन्द एण्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले ग्राहकलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु कम्पनीको जिम्मेवारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment