Comments Add Comment

कुमार सानुको ‘सयौ जुनी सँगै’मा निराजन र अस्मिता

गायक कुमार सानुको आवाजमा ‘सयौ जुनी सँगै’ बोलको गीत सार्वजनिक भएको छ । यूग भुषालको संगीत रहेको यो गीतचमा कृषु क्षेत्रीको शब्द छ । यो गीतको भिडियोलाई दिलिप समनले निर्देशन गरेका हुन् । फराज अर्पणको छायांकन र सम्पादन रहेको भिडियोमा निराजन प्रधान र अस्मिता लामिछानेको मोडलिङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment