Comments Add Comment

वीरगञ्जको श्रीपुरमा भिषण आगलागी

१७ वैशाख, वीरगञ्ज । वीरगञ्ज ११ को श्रीपुरमा भिषण आगलागी भएको छ । पेन्ट गोलामबाट आगो सुरु भएको थियो । आगलागी भएको क्षेत्रमा नेपाल फर्मासिटकल्स लिमिटेड (एनपीएल)को औषधि कारखाना र बाक्लो बस्ती छ ।

वीरगञ्ज महानगरपालिकाको दमकल आएको छ भने अर्को आउने क्रममा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment