Comments Add Comment

नापी हुन बाँकी सम्पूर्ण जग्गाको नापी २ वर्षभित्र

२० वैशाख, काठमाडौं । सरकारले नापी हुन बाँकी जग्गाको सम्पूर्ण २ वर्षभित्र गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।

हाल नेपालमा धेरै जमनको नापी भएको छैन । जसका कारण धेरै नागरिक भूमिविहीन बनेका छन् । सरकारले सुकुम्बासी समस्या समाधनका लागि भन्दै यस्तो कार्यक्रम ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment