Comments Add Comment

सिद्धार्थ बैंकले ल्यायो २६ लाखको बीमा सुविधासहितको जीवन सुरक्षा बचत खाता

२१ वैशाख, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले जीवन सुरक्षा बचत खाता योजना सञ्चालनमा ल्याएको छ । अधिकतम ब्याजदरमा बचत सँगसँगै बीमा सुविधाको पनि फाइदा ग्राहकहरुलाई प्रदान गर्न यो योजना बैंकले सार्वजनिक गरेको जनाएको छ ।

घरबाटै अनलाइन पनि खोल्न सकिने यस खाताका प्रमुख आकर्षणहरू रहेको बैंकले जनाएको छ । रु २६ लाख सम्मको बीमा योजना, नेपाल तथा भारतमा गरिने उपचार खर्च बीमा योजना, पूर्ण शारीरिक अशक्तता र दुर्घटना मृत्यु बीमा योजना, १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा योजना,नेपालभर रहेका जुनसुकै बैंकको एटीएमबाट निःशुल्क रकम निकाल्न सकिने लगायतका योजना रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment