Comments Add Comment

‘अन्जली’को ‘लेख्या माया पाइएन’

 

मोडल अञ्जली अधिकारीको ब्यस्तता बढ्दो छ । बोल मायापछि उनको ब्यस्तता बढीरहेका बेला उनले अर्को दमदार गीत ‘लेख्या माया पाईएन’ मा अभिनय गरेकी छिन् । गायक नारायण थापाको ‘लेख्या माया पाईएन’ बोलको गीतको भिडियोमा अञ्जलीलाई कमल सिं र एञ्जिला कार्कीले अभिनयमा साथ दिएका छन् ।

बसन्त सापकोटाको संगीत रहेको गीतमा शब्द राजेन्द्र थापा तथा स्वर नारायण थापाको रहेको छ । पछिल्लो पुस्ताका चर्चित निर्देशक प्रकाश धितालले निर्देशन गरेको भिडियोमा वैँशालु उमेरमा हुने प्रेम रोमान्सलाई नजिकबाट केलाइएको छ । आभुषण ईन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको यस भिडियोमा उत्सब दाहालको छायांकन, बिकाश दाहालको सम्पादन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment