Comments Add Comment

आकाशको तस्बिर हेरेरै चित्त वुझाउँदै पूजा ?

गायिका निशा कँडेल र गायक सनुप पौडेलको आवाजमा समावेश ‘तस्बिर’ बोलको गीत सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द रहेको यो गीतमा टिका दाहालको संगीत छ । यो गीतको भिडियोलाई निकेश खड्काले निर्देेशन गरेका हुन् । भिडियोमा वुद्ध थापाको छायांकन छ ।

यो गीतको भिडियोमा चलचित्रको पर्दामा दर्शकले निकै रुचाएको नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ । पूजा र आकाशको जोडीको क्रेज बढ्दै जादा उनीहरुलाई अहिले म्यूजिक भिडियोमा समेत खेलाउन क्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment