Comments Add Comment

राज सिग्देलको ‘हिम्मत’मा कल्पनाको धोका

गायक राज सिग्देलको आवाजमा समावेश ‘हिम्मत’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वीवी थापाको शब्द रहेको गीतमा दिपक सिलवालको संगीत छ । यो गीतले एक यूवतीले माया जालमा फसाएर धोका दिएपछि केटाले पोखेको पीडालाई देखाउन खोजेको छ । यो गीतको भिडियोमा छायांकन, सम्पादन र निर्देशक जीवन रसाइलीको छ ।

भिडियोमा हरि खड्का, कल्पना गैरे र रविन लामिछानेलाई देख्न सकिन्छ । भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment