Comments Add Comment

दराजको ब्राण्ड डे बिशेष क्रिएसनका साथ

७ जेठ, काठमाडौं । दराजले आफ्नो ब्राण्ड डे शृंखला भोलि मे २२  का दिन प्रख्यात नेपाली ब्राण्ड बिशेष क्रिएसनका साथमा गर्ने भएको छ ।

अभियानअनुसार उपभोक्ताहरुले बिशेष क्रिएसनका  हरेक समान रु ९९९ भन्दा कम दाममा किन्न सक्नेछन । साथसाथै उपभोक्ताहरुले रु ३५०० सम्म को खरिद गर्दा BISESH500 भौचर कोड प्रयोग गरी रु ५०० को छूट पाउनेछन् ।

रु ३५०० सम्म को खरिद गर्दा रु ५०० को कोलेक्टिबल भौचर प्रयोग गर्न सक्छन् । साथै उपभोक्ताहरुले बिशेष क्रिएसनको स्टोर फलो गरे बापत रु ५०० को कलेक्टिबल भौचर पक्का पाउनेछन् । जुन रु २००० सम्म को खरिद गर्दा लागू हुनेछ ।

बिशेष क्रिएसनको स्टोर फलो गर्दा ५ भागयशाली उपभोक्ताहरुले रु ५०० छूट जित्ने मौका पनि पाउनेछन् ।

बिहान १० देखि दिउँसो ०२ः०० बजेसम्म र रातीको ०७ः०० बजे देखी ११ः०० बजेसम्म बिसेश क्रिएसनका खास डिजाइनहरु उपभोक्ताहरुले रु ४९९ देखी रु ७९९ को कम दाममा किन्न सक्नेछन ।

एक दिनको लागि मात्र हुने यो ब्राण्ड डे मा उपभोक्ताहरुले मे २२ तारिखको मध्यरातदेखी रातीको २३ः५९ बजेसम्म दराजद्वारा बिसेश क्रिएसनका खास अफरहरुको मज्जा लुट्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment