Comments Add Comment

७० सैनिकलाई प्रकृति संरक्षण पदक

८ जेठ, काठमाडौं । ७० जना सैनिकलाई ‘प्रकृति संरक्षण पदक’ प्रदान गरिएको छ ।

प्रकृति संरक्षणमार्फत नेपाली सेनाको गौरव बढाएको भन्दै पदक प्रदान गरिएको हो ।

पदक पाउनेहरुमा २० जना रथी र महासेनानी दर्जासम्मका रहेका छन् भने ५० जना प्रमुख सेनानीदेखि सिपाही दर्जासम्मका रहेका छन् ।

बुधबार एक कार्यक्रमकाबीच उनीहरुलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा बलाध्यक्ष रथी गौरब तण्डुले पदक प्रदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment