Comments Add Comment

‘ग्राफिक्स’मा हेर्नुहोस् ओली अर्थतन्त्र  !

१३ जेठ, काठमाडौं । अर्थमन्त्रालयले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन सोमबार सार्वजनिक गरेको छ । नयाँ आर्थिक वर्षको बजेट भाषण हुनुभन्दा दुई दिन पहिले सरकारले एक वर्षे आर्थिक परिसूचांकहरु सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अर्थतन्त्रको स्थिति राम्रो रहेको दाबी गरिरहेका बेला अर्थमन्त्रालयले समग्र अर्थतन्त्रको अवस्थाबारे सर्वेक्षण बाहिर ल्याएको हो । सरकारले हरेक वर्ष बजेट वक्तव्यको पूर्वसन्ध्यामा यसै गरी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने प्रचलन रही आएको छ ।

सरकारले सार्वजनिक गरेको ३१२ पृष्ठ लामो आर्थिक सर्वेक्षणमा प्रस्तुत गरिएका केही ग्राफिक्सहरु हामीले यहाा जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । यी ग्राफिक्सहरुले करिब १ वर्षको देशको आर्थिक अवस्थालाई बुझन् मद्दत गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment