+
+

नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १७ गते १९:३७

१७ जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हस्पिटल फर एडभान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स अस्पताल)बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा छुट दिनेसम्वन्धी सम्झौता भएको छ ।

सो सम्झौतानुसार ह्याम्सले नेपाल इन्भेष्टमेन्ट बैंकका भिसा–मास्टर्ड ग्राहक, कर्मचारी तथा तीनका आफन्तलाई ह्याम्समा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र ह्याम्सका अध्यक्ष राजन सिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?