Comments Add Comment

पाकिस्तानका पूर्वराष्ट्रपति जरदारी पक्राउ

२७ जेठ, काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जरदारी पक्राउ परेका छन् । पाकिस्तान पिपुल्स पार्टीका सहअध्यक्ष रहेको जरदारीलाई नेशनल अकाउन्टिबिलिटी ब्यूरो (एनबी)को टिमले गिरफ्तार गरेको हो ।

इलास्माबाद हाई कोर्टले एक मुद्दामा जरदारी र उनकी बहिाको अग्रिम जमानतको निवेदन खारेज गरेको थियो । न्यायाधीश आमिर फारुक र मोहसिन अख्तर कियानीको इजलासले निवेदन खारेज गर्दै पक्राउ गर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment