Comments Add Comment

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध डेभिड वार्नरको शतक

२९ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध विश्वविजेता अष्ट्रेलियाका डेनिभड वार्नरले शतक बनाएका छन् ।

ओपनर ब्याट्सम्यान वार्नरले १०२ बलमा शतक पूरा गरेका हुन् । उनले १०२ बलमा ११ चौका र एक छक्का प्रहार गर्दै १०१ रन बनाए ।

डेभिड वार्नरकै उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाले ठूलो स्कोर बनाउने देखिएको छ । यसअघि कप्तान आरोन फिन्च ८२ रनमा आउट भए । त्यस्तै, ग्लेन म्याक्श्वेल २० रनमा आउट हुदा स्टेभन स्मिथ १० रनमा आउट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment