Comments Add Comment

पूर्वसांसद्को निधनपछि संसद् बैठक स्थगित

३१ जेठ, काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बिहानका लागि तय बैठक स्थगित भएको छ ।

पूर्व सांसद् एवं नेकपा नेता धनीराम पौडेलको शुक्रबार बिहान निधन भएपछि आजको बैठक स्थगित भएको हो । |

संसद् सचिवालयले पूर्वसांसद् पौडेलको निधन भएकाले शुक्रबार ११ बजेका लागि तय बैठक स्थगित भएको जनाएको छ ।

पूर्व शिक्षामन्त्री समेत रहेका पौडेलको शुक्रबार बिहान हृदयघातका कारण चितनवस्थित आफ्नै निवासमा ५३ वर्षको उमेरमा निधन भएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment