Comments Add Comment

न्युजिल्यान्डविरुद्ध दक्षिण अफ्रिका ब्याटिङमा

४ असार, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डविरुद्ध ब्याटिङ थालेको छ ।

डेढ घण्टा ढिलो गरी सुरु भएको खेलमा दक्षिण अफ्रिकाले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हो । पानी परेको कारण मैदान चिसो भएपछि खेललाई ४९ ओभरमा घटाइएको छ ।

न्युजिल्यान्ड टिम

केन विलियम्सन (कप्तान), मार्टिन गुप्टिल, कोलिन मुनरो, रस टेयलर, टम लाथम, जेम्स निशाम, कोलिन डे ग्रान्डहोम, मिचेल सान्टनर, ट्रेन्ट बोल्ट, माट हेनरी, लकी फर्गुसन ।

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डी कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, क्रिस मोरिस, कागिसो रबडा, इमरन ताहिर, लुन्गी नगिडी, एन्डिल फेहलुकवाओ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment