५ असार, काठमाडौं । टी–२० विश्वकपको एसिया छनोटका लागि नेपालको तयारी सुरु भएको छ ।
प्ररम्भिक टोलीमा परेका २५ खेलाडीले बिहीबारबाट त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण थालेका हुन् । उमेश पटवाल मुख्य प्रशिक्षक छन् । पहिलो दिन खेलाडीहरुले फिल्डिङ र ब्याटिङको अभ्यास गरेका छन् ।
प्रतिक्रिया 4