Comments Add Comment

सिद्धार्थ इन्स्योरेन्सको अध्यक्षमा पुनः केडिया

१८ असार, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा तनलाल केडिया चयन भएका छन् । यस अघि पनि सिद्धार्थको इन्स्यारेन्सको अध्यक्ष रहेका केडिलाई संचालक समितिको १४९ औं बैठकले पुनः अध्यक्षमा चयन गरेको हाे ।

असार १३ गते सम्पन्न कम्पनीको १७ औं बार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरु चयन गरेको थियो । सभाले केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ बर्षको लागिनिर्बिरोध निर्वाचित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment