Comments Add Comment

खाद्य तथा घरायसी समानहरु अब एकै क्लीकमा घर दैलोमा

२८ असार, काठमाडौं । दराज डिमार्ट भनेको दराजको यस्तो सुविधायूक्त अनलाइन पसल हो । जहाँ उपभोक्ताहरुले पारम्परिक डिपार्टमेटंल स्टोरका फाइदाहरु घर बाटै लिन सकिनेछ ।

उपभोक्ताहरुले घरमा चाहिने खाद्य सामाग्रीहरु जस्तो कि नून, चामल, दाल, तेल देखि अन्य धेरै दैनिकआवश्यकताका समानहरुआफ्नो घर दैलोमा डिमार्ट बाट मगाउन सकिनेछ ।

प्रायः जसो उपभोक्ताहरुले घराएसी सामानहरु एकै चोटिकिन्ने हुनाले डिमार्ट ले रु १५०० भन्दामाथिको खरिद मा निशुल्क वितरण सुविधा प्रधान गर्दछ । उपभोक्ताहरुले काठमाडौँबाट अर्डर गर्दा २४ देखी ४८ घण्टा भित्र आफ्नो अर्डर पाउनेछन भने काठमाडौँ बाहिर बाट अर्डर गर्दा २ देखि ४ दिन लाग्दछ ।

डिमार्टका अन्य विशेषताहरुमा इक्स्लुसिव सामनहरु, भब्य छूट, र अर्गानिक उत्पादनहरु पर्दछन् । डिमार्टले खास सामानहरुमा ५५, ३०५, देखि ५०५ सम्मको छूट दिने गर्दछ ।

साथै सानाबालबालिकातथाशिशु हरुको समानहरुमामहिना को अन्त्यमाथप छूटको सुविधापनि छ । यत्तिकै पनि डिमार्ट माडाइपर हरु होलेसेल मूल्यमापाउन सक्दछन । साथै नून, पिठो, दाल जस्ता एस.टी.सी.का उत्पादनहरुएकदमै सुपथ मूल्यमा उपभोक्ताहरुले पाउन सक्दछन ।

उपभोक्ताहरुले डाइपर, स्यानिटरी न्याप्किन, श्याम्पु, पाल्तु जनावरका समानहरु, चक्लेटदेखि लिएर अन्य धेरै सामान्यतयानपाईने वस्तुहरु उपभोक्ताहरुले डिमार्टमापाउन सक्दछन् । थप, डिमार्ट मा हरेक महिनानयाँ समान हरु आइराखेका हुन्छन् ।

डिमार्ट मा सामानकिन्नउपभोक्ताहरुले दराजएपअथवा दराजको वेबसाइट मागएर डिमार्ट भन्ने हरियो आइकनमा क्लिक गरे पुग्छ अथवा सर्च बक्स्मा डिमार्ट भनेर टाइप गरे पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment