+
+

नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभियो जेविल्स फाइनान्स, एकिकृत कारोबार सोमबार

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २८ गते १४:०२

२८ असार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र जेविल्स फाइनान्सको एकिकृत कारोबार सोमबारदेखि शुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकबाट जेविल्सलाई प्राप्ती गर्नका लागि नेपाल इन्भेष्टमेन्टले असार १२ गते स्वीकृत पाएको थियो ।

असार ६ गते साधारणसभा गरेर गाभ्ने निर्णय गरेको इन्भेष्टमेन्टले एकिकृत कारोबारका लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । प्राप्ति पश्चात पनि बैंकको नाम नेपाल इन्भेष्ट मेन्ट बैंक नै रहनेछ भने केन्द्रीय कार्यालय पनि साविक दरमार्गमा नै रहनेछ ।

जेविल्सलाई बैंकलाई स्पाप रेसियो ३३ हुने गरी सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?