Comments Add Comment

न्युक्यासलको मुख्य प्रशिक्षकमा स्टिभ ब्रुस

१ साउन, काठमाडौं । स्टिभ ब्रुस इंग्लिश प्रिमियर लिग क्लब न्युकासल युनाइटेडको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

५८ वर्षीय स्टिभलाई क्लबले ३ वर्षका लागि सम्झौता गरेको हो । स्टिभ यसअघि सेफिल्डको प्रशिक्षक थिए ।

न्युक्यासल क्लबले बुधबार उनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । क्लबका मुख्य प्रशिक्षक राफायल बेनिटेजले छाडेसँगै न्युकासलले प्रशिक्षकको खोजी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment