Comments Add Comment

नेकपामा कोको भए जिल्ला इन्चार्ज र सहइन्चार्ज ? (सूचीसहित)

५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् ।

आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो ।

काठमाडौं जिल्ला ईन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिइएको छ भने ९ जना सहइन्चार्ज छन् । तत्कालीन माओवादीका ईन्चार्ज रहेका लेखनाथ न्यौपाने सहइन्चार्जमा पनि अटाएका छैनन् ।

काठमाडौं महानगरको इन्चार्ज भने जीवनराम श्रेष्ठ बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment