Comments Add Comment

पोखरीमा डुबेर बालकको मृत्यु

१४ साउन, भोजपुर । भोजपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको दक्षिण रामप्रसाद राई गाउँपालिका ६, बैकुण्ठेमा ४ वर्षिय प्रमिश थापाको पोखरीमा डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीका अनुसार गाईबस्तुलाई पानी खुवाउने पोखरीमा खेल्ने क्रममा ती बालकको डुबेर मृत्यु भएको हो । बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment