Comments Add Comment

पीयूका प्रशासकीय अधिकृत घुस लिँदालिँदै पक्राउ

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय (पीयू)का प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई ६ लाख ७५ हजार घुससहित शेर्पा मलबाट पक्राउ गरेको हो । उनले स्तुपा कलेज, बौद्धका विद्यार्थीहरुको समस्या समाधान गरिदिने भन्दै घुस लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment