Comments Add Comment

रियल मड्रिडले बेललाई टिममा बोलायो

काठमाडौं । रियल मड्रिडले रोमामविरुद्ध हुने मैत्रिपूर्ण खेलका लागि फवार्ड ग्यारेथ बेललाई टिममा बोलाएको छ ।

सिजनको सुरुवात दुई मैत्रिपूर्ण खेल खेलेका उनले अडी कप गुमाए । यो अवधिमा उनी चीन जाने पक्का जस्तै भयो तर, अन्तिम समयमा आएर रियलले रोक्यो ।

इटली भ्रमणका लागि घोषित २० सदस्यीय टोलीमा बेलसँगै जेम्स रोड्रिग्वेज पनि छन् ।

रियल मड्रिडले ला लिगाको आफ्नो पहिलो खेलमा शनिबार सेल्टाभिगोसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment