Comments Add Comment

सिजी डिजिटल मल्टिब्राण्ड शोरुम अब हात्तिगौडामा पनि

३१ साउन, काठमाडौं । हात्तिगौडामा सिजी इैलेक्ट्रोनिक्सले आफनो नयाँ सिजी डिजीटल मल्टि ब्रान्ड शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीले सिजी उत्पादन सहजरुपमा ग्राहक समक्ष पुर्‍याउने उदेश्यले सिजी डिजीटल मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको छ ।

बिहिबार जनैपूणिर्माको अवसर पारी नया शोरुम हात्तिगौडामा स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment