Comments Add Comment

पशुपंक्षी विकास राज्यमन्त्रीले गरिन् बालमैत्री वडा घोषणा

३ भदौ, इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १८ लाई बालमैत्री वडा घोषणा गरिएको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक कार्यक्रमका वीच बालमैत्री वडा घोषणा गरेकी हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले बालबालिकालाई अघि बढाउन नसके समाज अघि बढन नसक्ने बताइन् ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले वडा नम्वर १८ बाट सुरु भएको बालमैत्री घोषणा अभियानलाई सबै वडामा पुर्‍याएर बालमैत्री उपमहानगर घोषणा गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment