Comments Add Comment

युवक आफ्नै कोठामा मृत भेटिए

३ भदौ, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–६ शुखर्पामा मंगलबार एक जना मृत फेला परेका छन् ।

कैलालीको टिकापुर घर भई ललितपुर बस्ने ३५ वर्षीय टपेन्द्र साउद आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment