Comments Add Comment

नेपाली यू-१५ महिला टिमको घोषणा

१९ भदौ, काठमाडौं । साफ यू-१५ महिला च्याम्पियनसिपको लागि नेपाली महिला टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक राकेश श्रेष्ठले आज (बिहीबार) २३ सदस्यीय नेपाली यू-१५ महिला टिमको घोषणा गरेका हुन् । साफ यू-१५ महिला च्याम्पियनसिप यह अक्टोबर ९ देखि १५ तारिखसम्म भुटानमा आयोजना हुदैछ ।

नेपाली यू-१५ महिला टिम

गोलकिपर : सावित्री किशान, पुजा थापा, लिला जोशी

डिफेन्डर : कुमारी तामाङ, सरु हमाल, मञ्जु खड्का, प्रतिक्षा चौधरी, दिव्या यस्माली मगर, सविना चौधरी, पुष्पा गुरुङ

मिडफिल्डर : अनु राई, सुरक्षा सुखरिया, ममता पुन, सरा बज्रचार्य, मनमाया दमाई, सुस्मा जिटी, मनिषा राउत, सुनकला राई, अस्मिता रानापाल

फरवार्ड : प्रिति राई, अमिशा कार्की, मन्दिरा राई, निकिता थोकर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment