Comments Add Comment

पेरूले ब्राजिललाई हरायो

२५ भदौ, काठमाडौं । मैत्रीपूर्ण फुटबलमा पेरूले कोपा अमेरिका विजेता ब्राजिललाई हराएको छ ।

बुधबार बिहान भएको खेलमा पेरूले ब्राजिललाई १–० गोल अन्तरले हराएको हो । पेरूको जितमा लुइस अब्रामले खेलको ८५ औं मिनेटमा गोल गरे ।

ब्राजिलले नेयमारलाई बेन्चमा राखेको थियो । ६३ औं मिनेटमा रोबर्टो फिर्मिनोको स्थानमा मैदान प्रवेश गरेका उनले पनि ब्राजिललाई हारबाट जोगाउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment