Comments Add Comment

बसन्तपुरमा कुमारीको सामूहिक पूजा (फोटो फिचर)

२५ भदौ, काठमाडौं ।  बुधबार काठमाडौंको बसन्तपुरमा जीवित देवी कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा  गर्ने प्रचलन छ ।

बुधबार सामूहिक पूजामा  ५४ जना कुमारी सहभागी भएका आयोजक विश्व हिन्दु महासंघले जनाएको छ ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment