Comments Add Comment

नेपालगञ्जमा करेन्ट लागेर एकको मृत्यु

२५  भदौ, बाँके । नेपालगञ्जमा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको ५ । मृत्यु हुनेमा नेपालगंज उपमहानगरपालिका-५ का ६० वर्षीय रामचन्द्र लोद रहेका छन् ।

सोही स्थानमा रहेको जैदस आरा मिलमा अटो चार्ज गरिरहेको अवस्थामा उनलाई एक्कासी करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका लोदलाई उपचारका लागि भेरी अस्पताल नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment