Comments Add Comment

बागमतिमा विश्वकर्माको मूर्ति बिसर्जन (फोटो फिचर)

२ असोज, काठमाडौं । आश्विन संक्रान्ति बुधबारका  दिन विश्वकर्मा पूजा गरी आज बिसर्जन गरिएको छ ।

खास गरी विश्वकर्मा पूजामा कलकारखाना रंगीचंगी पार्नुका साथै आफ्नो घरमा भएका फलामे औजारहरुको पूजा गर्ने गरिन्छ ।

तर, केहीले विश्वकर्माको मूर्ति नै बनाएर पूजा गर्ने गर्छन् । अघिल्लो दिन धुमधामका साथ पूजा गरिसकेपछि भोलिपल्ट पायक पर्ने नदीमा मूर्ति बिसर्जन गर्ने गरिन्छ ।

सोही क्रममा काठमाडौंमा बागमतिलगायत नदीहरुमा विश्वकर्माको मूर्ति बिसर्जन गरिएको छ ।

हेरौं बागमतिमा विश्वकर्मा मूर्ति बिर्सजनका केही तस्वीरहरु –

सबै तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment