Comments Add Comment

काष्ठमण्डप पुनर्निर्माणमा यसरी भइरहेको छ काम

६ भदौ, काठमाडौं । भूकम्पले क्षतिग्रस्त काठमाडौंको हनुमानढोका दरबार क्षेत्रको काष्ठमण्डप पुनर्निर्माणको काम हाल धमाधम चलिरहेको छ । उपभोक्ता समितिमार्फत भइरहेको पुनर्निर्माणका लागि ४० जना भन्दा बढी खटिएका छन् ।

पुनर्निर्माणको काम अहिले करिब आधा भएको पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले जानकारी दिए । पाँचौ शताब्दीमा निर्माण भएको मानिने उक्त सत्तल मौलिक स्वरुपमै पुनर्निर्माण हुँदैछ ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment