Comments Add Comment

सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईजेड रेमिटबीच रेमिट्यान्स कारोबार

९ असोज, काठमाडौ । बेलायतको ख्यातिप्राप्त रेमिटान्स कम्पनी ईजेड रेमिटबीच (बीएफसी बैंक) र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिट्यान्स कारेाबर सुरु भएको छ ।

कुवेत, बहराईन मलेसिया ,भारत, बेलायत लगायतविश्व भरी रहेको ईजेड रेमिटको ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा सिटी एक्सप्रेसँग आबद्ध ७००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईजेड रेमिटको तर्फबाट प्रमुख बित्तीय अधिकृत एम मल्लिकले हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment