Comments Add Comment

सिंगापुरविरुद्ध पारसको शतक

काठमाडौं । त्रिकोणात्मक सिरिजमा नेपाली कप्तान पारस खड्काले सिंगापुरविरुद्ध शतक बनाएका छन् । उनले १५ औं ओभरको अन्तिम बलमा घरेलु टोलीका कप्तान टिम डेभिडको बलमा छक्का हान्दै शतक पुरा गरेका हुन् । उनले मात्र ४९ बलमा १०० रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment