Comments Add Comment

एमसीसीको क्रिकेट टिम नेपाल आउने

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नोभेम्बर पहिलो साता नेपाल आउने भएको छ ।

एमसीसीको क्रिकेट टिमले २ देखि १२ नोभेम्बरसम्म नेपालको टुर गर्ने भएको हो । यसक्रममा काठमाडौंका साथै पोखरामा समेत क्रिकेट खेल्ने तय भएको छ ।

एमसीसीको टोलीले नेपालको सिनियर टिमसँग तीनदिवसीय म्याच खेल्नेछ भने पोखरा र काठमाडौंमा टी-२० सिरिज र एकपदिवसीय म्याच पनि खेल्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment