Comments Add Comment

१८ डिसेम्बरमा हुने भयो एल क्लासिको

६ कात्तिक, काठमाडौं । यो सिजनको पहिलो एल क्लासिको आगामी १८ डिसेम्बरमा हुने भएको छ ।

क्याटलोनियामा उत्पन्न राजनीतिक संकटका कारण २६ आक्टोबरका लागि तय भएको खेल स्थगित भएको थियो । रियल मड्रिड र बार्सिलोना दुबैले १८ डिसेम्बरमा खेल्ने प्रस्ताव गरेपछि ला लिगाको प्रतियोगिता कमिटीले स्वीकार गरेको छ ।

यो खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment