Comments Add Comment

५ हजार घुससहित प्रहरी जवान पक्राउ

काठमाडौं । पाँच हजार रुपैयाँ घुस लिँदालिँदै कञ्चनपुरमा प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी जवान दिपक चौधरीलाई पक्राउ गरेको हो ।

इप्रका गड्डाचौकीमा कार्यरत उनले भन्सारबाट सामान लिएर आउनेहरुसँग घुस लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment