Comments Add Comment

सिरियाबाट पक्राउ परिन् बग्दादीकी दिदी

१९ कात्तिक, काठमाडौं । इस्लामिक स्टेट (आईएस)का पूर्वप्रमुख अबु बक्र अल बग्दादीका दिदी उत्तरी सिरियामा पक्राउ परेका छन् ।

हालै अमेरिकी सैन्य कारबाहीमा बग्दादी मारिएका थिए । उनका ६५ वर्षीया ददी रस्मिया अवादलाई टर्कीको नियन्त्रणमा रहेको उत्तरी सिरियाको अजाज शहरबाट पक्राउ गरिएको हो । उनी आफ्ना पति र परिवारका अन्य सदस्यहरुसँग थिइन् ।

उनीबाट आईएससँग जोडिएका महत्वपूर्ण जानकारी पाउने सकिने टर्कीका अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment