Comments Add Comment

विप्लव समूहका कार्यकर्ताको आशंकामा ७ जना पक्राउ

२५ कात्तिक, काठमाडौं । विप्लव समूहको कार्यकर्ता भएको आशंकामा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ ।

सोमबार त्रिचन्द्र कलेजबाट महानगरीय प्रहरी परिसर काठमाडौंले ७ जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान सुरु गरिएको होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment